चितवन ३ मा राप्रपा पाण्डेको  अग्रता, घण्टि दाश्रो

चितवन | मंसिर ६, २०७९

चितवन ३ मा राप्रपा पाण्डेको  अग्रता, घण्टि दाश्रो

 चितवन:   चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४७७० मत ल्याएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पछि पारेकी छन् । बरालले ३९७७ मत ल्याउँदा अधिकारीले ३८२५ मत ल्याएका छन् ।


नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले ३१७३ मत ल्याएका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्